साइबर स्क्याम सेन्टर र एकीकृत कमाण्ड सेन्टर स्थापना गरिने
makalukhabar.com · Fri Aug 07 10:00:01 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले सूचना प्रविधि, मानव स्रोत व्यवस्थापन र भौतिक पूर्वाधारका क्षेत्रमा व्यापक सुधार गर्दै सङ्गठनलाई आधुनिक एवं प्रविधिमैत्री बनाउने योजना अघि सारेको छ ।
शुक्रवार आयोजित एक पत्रकार सम्मेलनमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले प्रहरीको भावी स्वरूप र कार्ययोजनाबारे विस्तृत जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)