कतारका राजदूत ढकालद्वारा पुस्तक हस्तान्तरण
ratopati.com · Mon Jul 08 17:25:00 UTC 2024

काठमाडौँ । कतारका राजदूत नरेशविक्रम ढकालले दूतावासको सभाहलमा रहेको नेपाली पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका छन् । राजदूत ढकालले नेपाली, अङ्ग्रेजी साहित्य र कुटनितिक विषयका ५० प्रति पुस्तक हस्तान्तरण गरेका हुन् ।
नेपाली डायस्पोरा अन्तर्गत कतारमा रहेका नेपालीहरूको पठन संस्कृतिको उन्नयनका लागि पुस्तकालयमा पुस्तक हस्तान्तरण गर्दा पुस्तकप्रति रुचि हुनेहरुका लागि उपयोगी हुने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)