मंगलबार यी स्थानमा हुने छ वर्षा
nepalviews.com · Mon Jul 08 17:29:04 UTC 2024

काठमाडौं । मंगलबार देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)