सरकारको यस्तो शासकीय अराजकता पहिले कहिल्यै देखेको थिइनँ -गगन थापा
kendrabindu.com · Fri Aug 07 10:07:32 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्यसलाई रोक्न कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्।
उनले सरकारको कार्यशैली र संविधानप्रतिको बुझाइले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनीसमेत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)