रास्वपा सांसद प्रसाईंको प्रश्न - दुई तिहाइको सरकारलाई केले रोक्यो ?
arthasansar.com · Fri Aug 07 10:07:32 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले चुनावका बेला आफूहरूले नो लाइन, अनलाइन भनेर गरेको भाषण सम्झिएका छन् ।
अनि पूरानो भाषण सम्झिँदा लाज लागेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)