खुला सीमा र कमजोर निगरानीका कारण ५२६ रोहिङ्ग्या नेपाल प्रवेश
bishowkhabar.com · Fri Aug 07 10:11:22 GMT 2026

काठमाडौं– खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानीको अभावका कारण ५२६ जना रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपालमा रहेका रोहिङ्ग्यामध्ये १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन्। उनीहरू काठमाडौंको कपन, लसुनटार, राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)