‘लज्जावती’को गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक
kendrabindu.com · Fri Aug 07 10:18:00 GMT 2026

काठमाडाैं । सिनेमा ‘लज्जावती’ को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार गीत युट्युबबाट सार्वजनिक गरेको हो ।
गीत मर्मस्पर्शी बनेको छ । गीतको भिडियोमा सिनेमाका कलाकार मेनुका माझी र श्री कृष्ण निरौलाको प्रेम र विछोडपछिको अवस्थालाई चित्रण गरिएको छ । भिडियोमा कलाकार निरौलाको अभिनय भावुक बनाउने किसिमको छ । प्रेमीले छोडेर गएपछि उनी पागलप्रमीझैं बनेको देखाइएको छ । उनी जतासुकै आफ्नो प्रेमीलाई देख्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)