अजिंक्यरहाणेले युरोपियन टी-२० प्रिमियर लिग खेल्ने
kendrabindu.com · Fri Aug 07 10:19:30 GMT 2026
काठमाडौं। भारतका अनुभवी ब्याटर अजिंक्य रहाणे युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) २०२६ मा एम्स्टरडाम फ्लेम्सबाट खेल्ने भएका छन्।
प्रतियोगिताको आयोजकले रहाणेलाई एम्स्टरडाम फ्लेम्सले अनुबन्ध गरेको औपचारिक घोषणा गरेको हो। यससँगै भारतीय टेस्ट टोलीका पूर्वकप्तान रहाणे पहिलोपटक विदेशी लिगमा खेल्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)