५८ वर्षपछि रोहिणीवासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
nepalsamaya.com · Fri Aug 07 10:16:00 GMT 2026

बुटवल- रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)