ग्लोबल आइएमई बैंकले ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्यायो
bishowkhabar.com · Fri Aug 07 10:19:15 GMT 2026

काठमाडौं– ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै डिजिटल बैंकिङ सेवालाई सहज बनाउन ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार राष्ट्रिय परिचयपत्र वा राहदानी भएका ग्राहकले संसारको जुनसुकै स्थानबाट अनलाइनमार्फत बैंकमा उपस्थित नभई खाता खोल्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)