यी जिल्लामा राति अति भारी वर्षा, बाढीपहिरोको जोखिमबाट सतर्क रहन अनुरोध
lokaantar.com · Tue Jul 04 00:17:57 GMT 2023
बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका केही जिल्लामा राति अति भारी वर्षा भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मंगलवार बिहान एक सूचना जारी गर्दै महाशाखाले पछिल्लो ३–६ घण्टा स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपास अति भारी वर्षा भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)