वृद्ध बा–आमा बेपत्ता भए, सरकार बेपत्ता नहोस् -सांसद भण्डारी
kendrabindu.com · Fri Aug 07 10:21:29 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदन भण्डारीले काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीको खोजी कार्यलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।