प्रहरीको ‘गुण्डा नाइके’ सूचीमा रहेका ५ मध्ये ४ ले पाए सफाइ
ratopati.com · Fri Aug 07 10:45:00 GMT 2026

काठमाडौँ । प्रहरीले ‘गुण्डा नाइके’ को सूचीमा राखेर २०७० सालमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएका पाँचै जनामध्ये चार जनाले अदालतबाट सफाइ पाएका छन्।
एक दशकभन्दा लामो कानुनी प्रक्रियापछि सर्वोच्च अदालतले पछिल्लो पटक सम्पत्ति शुद्धीकरण मुद्दामा मिलन गुरुङ (चक्रे मिलन) र गणेश लामालाई समेत सफाइ दिएसँगै यो प्रकरण करिब किनारा लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)