राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री ओलीबिच भेटवार्ता
kathmandupati.com · Fri Aug 07 10:43:03 GMT 2026

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् ।
शुक्रबार दिउँसो २:४० बजेदेखि दुवैबिच भेटवार्ता सुरु भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)