पहिले बढुवा, पछि घटुवा
gorkhapatraonline.com · Sat Aug 20 00:44:08 GMT 2022
काठमाडौँ, भदौ ४ गते । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको बढुवाको नतिजा सार्वजनिक गर्ने क्रममा लापरबाही देखिएको छ।
शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमार्फत बढुवाका लागि अङ्क प्रदान गर्ने र नतिजा प्रकाशन गर्ने निकाय गम्भीर नहुँदा यस्तो भएको हो। जसका कारण पहिलो पटकको नतिजामा बढुवा भएका शिक्षकहरू संशोधित सूचनामा घटुवा हुनुपरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)