फिल्म ‘घुइँचो’मा एलिजा र कुन्साङको जोडी पक्का
pahilopost.com · Mon Nov 22 17:01:16 GMT 2021
काठमाडौं : फिल्म ‘घुइँचो’ निर्माण हुने पक्का भएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रका बीच यस फिल्म निर्माणको घोषणा गरिएको हो।
सामाजिक कथाबस्तुमा बन्न लागेको दीपेन्द्र लामाको निर्देशन रहनेछ। यस फिल्ममा कलाकार एलिजा गौतम र मोडल कुन्साङ बम्जनको जोडी बन्ने पक्का भएको छ। यस फिल्मबाट मोडल कुन्साङ बम्जनले डेब्यु गर्दैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)