यस्तो छ विगत १० वर्षको शिक्षाको बजेट
ratopati.com · Mon May 29 23:10:00 GMT 2023
काठमाडौं । फिनल्याण्डको शिक्षा प्रणाली विश्वकै उत्कृष्ट मानिन्छ । फिनल्याण्डले शिक्षालाई प्राथमिकतामा राख्छ । यसले पहिलो प्राथमिकतामा शिक्षा, दोस्रो प्राथमिकतामा शिक्षा र तेस्रो प्राथमिकतामा शिक्षा राखेको हुन्छ । यसको अर्थ शिक्षाको विकास बिना मुलुक समृद्ध बन्न सक्दैन भन्ने उसको ठम्याई हुन्छ र सोही आधारमा अहिले विश्वका लागि उदाहरणीय बन्दै आएको छ ।
फिनल्याण्डको शिक्षा प्रणालीलाई संसारले अनुसरण गर्दै आएको छ । जबसम्म शिक्षामा प्रयाप्त बजेटको व्यवस्था गरिदिनै तबसम्म देशको विकास हुँदैन । तर, नेपालमा पनि शिक्षा प्राथमिकतामा त हुन्छ । तर, व्यवहारमा भन्दा पनि भाषणमा । जसको उदाहरण हो,– सरकारले ल्याउने बजेट ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)