‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक
arthadabali.com · Fri Aug 07 10:55:49 GMT 2026

काठमाडौं / निर्देशक अशोक थापा मगरको नयाँ सिनेमा ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर र दीपिका फिचर्ड छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)