मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टर्की भूकम्प : १३२ घण्टापछि ७ वर्षीया बालिकाको जीवितै उद्धार, ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघ्यो

Ujyaaloonline.com · Sun Feb 12 01:05:10 GMT 2023

टर्कीमा भूकम्प गएको १ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार भएको छ ।

हाताय प्रान्तको भग्नावशेषबाट ती बालिकालाई निकालिएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्प गएको लामो समय र अत्यधिक चिसोका कारण मानिसहरु जीवित भेटिने आशा सकिँदै जाँदा केही चमत्कारिक उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)