नाट्टाको चुनावका लागि जिस्वा तुलाधर नेतृत्वको समावेशी प्यानल घोषणा
nepalpress.com · Fri Aug 07 11:01:29 GMT 2026

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी कार्यकाल (२०२६–२०२८) का लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा रहेको समावेशी तथा अनुभवी प्यानलले उम्मेदवारी दर्ता गराएको छ।
‘सदस्यको विश्वास, एकताबद्ध नाट्टा, समृद्ध पर्यटन व्यवसाय’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएको उक्त समूहले नाट्टाको संस्थागत सुदृढीकरण, पर्यटन व्यवसायको संरक्षण तथा आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)