इरान समर्थित हुथी विद्रोहीद्वारा यमन र साउदीमा आक्रमण
bishowkhabar.com · Fri Aug 07 11:02:19 GMT 2026

तेहरान– इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरबमा एकसाथ ठूलो हमला गरेका छन् ।
यमनका सैन्य अड्डाहरूमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत गरिएको आक्रमणमा ५८ सैनिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)