‘बा: एक योद्धा’को डान्सिङ नम्बर ‘नभन्नू कोइसित’ सार्वजनिक, केकी अधिकारीको नृत्य
kendrabindu.com · Fri Aug 07 11:07:14 GMT 2026

काठमाडौं । चलचित्र ‘बा: एक योद्धा’ गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको हो । गीतमा हरि लम्सालको शब्द तथा संगीत छ । गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर छ ।
नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार पारिएको यो गीतले नेपाली विवाह र उत्सवको झझल्को दिन्छ । सार्वजनिक भिडियोमा सुन्दर युवती देखेर युवकले गरेको घरजमको आग्रह र युवतीले गरेको अस्वीकार छ । युवकले जीवन साथी बन्न आग्रह गरे पनि युवतीले भने बुवाआमाले खोजेको केटासँग विवाह गर्ने बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)