२ अर्बमा तयार भयो सिसामाथि हिँड्न मिल्ने काठमाडौंको टावर (तस्बिर र भिडिओ)
setopati.com · Wed Jun 28 00:22:00 GMT 2023
अब काठमाडौंमै 'स्काइ-वाक' गर्न पाइने भएको छ। 'वन्डर्स नेपाल' कम्पनीले काठमाडौंको कमलादीमा यही असार १५ (शुक्रबार) देखि स्काइ-वाक टावर सञ्चालनमा ल्याउँदैछ।
पर्यटकका लागि नयाँ स्वाद दिने उद्देश्यले यो टावर बनाइएको कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)