मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण
khabarhub.com · Fri Oct 09 00:39:32 GMT 2026

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी छन् ।
बिहीबार मन्त्रालयका अधिकारीसहितको टोलीले ट्रमा सेन्टरको निरीक्षण गरेको हो । निरीक्षणका क्रममा मन्त्री मेहताले ट्रमा सेन्टर सञ्चालनका सम्बन्धमा छिट्टै निर्णय गरिने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)