मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इजरायल–हमास युद्धः १० नेपालीको निधन एक सम्पर्कविहीन

rajdhanidaily.com · Mon Oct 09 00:29:58 GMT 2023

काठमाडौं । इजरायल र हमासबिचको द्वन्द्वमा १० जना नेपालीको निधन भएको, चार जना घाइते अवस्थामा रहेको, दुई जना सुरक्षित रहेको र बाँकी एक जनाको अवस्था अज्ञात रहेको समाचार प्राप्त भएको छ । ती एक जनालाई हमासले अपहरण गरेको सम्भावना पनि छ ।

इजरायलस्थित नेपाली दूतावासबाट प्राप्त जानकारी, परराष्ट्रमन्त्री एनपी साउदद्वारा संसदमा व्यक्त भनाइ, इजरायलका एनआरएन पूर्वअध्यक्ष दीपक ओलीबाट प्राप्त जानकारी र राजधानीका दोहा संवाददाता योगेन्द्र योगीले संकलन गरेको सूचनाका आधारमा यो समाचार सम्प्रेषण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)