कति दिन्छन् लाभांश ? वाणिज्य बैंक खुद नाफा बढ्यो
nepalghatana.com · Mon Aug 08 00:01:00 GMT 2022
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले करिब ७५ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् ।
तरलता अभावले माग गरेअनुसारको कर्जा प्रवाह गर्न नसके पनि बैंकहरुले खुद नाफा भने अघिल्लो वर्षको तुलनमा २३ प्रतिशतले बढाएका छन् । यो नाफाबाट वाणिज्य बैंकहरुले लगानीकर्तालाई २ दशमलव ५३ प्रतिशतदेखि ४१ दशमलव प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)