बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडक सोमबारदेखि सञ्चालन गर्ने तयारी
onlinekhabar.com · Fri Oct 09 00:34:38 GMT 2026

२३ असोज, म्याग्दी । कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ ।
चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक यही असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)