कांग्रेस महाधिवेशन : कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने?
himalpress.com · Fri Oct 09 00:42:42 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा लागेका छन्। निर्वाचन समितिले मतदान अपराह्न ३ बजेसम्म सञ्चालन गर्ने र मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)