करदाता प्रोत्साहन योजना: २५० रुपैयाँको सामान खरिदमा ग्राहकले जिते १० लाख रुपैयाँ
nagariknews.nagariknetwork.com · Fri Aug 07 11:15:36 GMT 2026

सरकारले कर प्रणालीमा पारदर्शिता र बिल लिने–दिने संस्कारलाई प्रोत्साहन गर्न सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्यचिठ्ठा सार्वजनिक भएको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्म भएका कारोबारमध्येबाट विजेता छनोट गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)