महँगी र पोशाक भत्ता कटौती गरेको भन्दै औषधि व्यवस्था विभागका फार्मेसी अधिकृतले गरे सुविधा माग
nepalpress.com · Fri Aug 07 11:16:07 GMT 2026

काठमाडौं । औषधि व्यवस्था विभागमा कार्यरत फार्मेसी अधिकृत (करार)हरूले आफूहरूले पाउँदै आएको महँगी भत्ता र पोशाक भत्ता कटौती गरिएको भन्दै कानुनबमोजिम उक्त सुविधा उपलब्ध गराउन माग गरेका छन्।
फार्मेसी अधिकृतहरूले औषधि व्यवस्था विभागमा सरुवा भएर आएपछि २०८२ पुस १ गतेदेखि महँगी भत्ता र वार्षिक रूपमा उपलब्ध हुने पोशाक भत्ता रोकिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)