वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित
arthadabali.com · Mon Jun 08 12:52:35 GMT 2026

वीरगन्ज / वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बनमा परेको हो ।
अन्य व्यक्तिकी छोरीलाई झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको आरोपमा अख्तियारले नगर प्रमुख सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
राजेशमान सिंह
अख्तियार दुरुपयोग अनुसन्धान आयोग