उपत्यका कमिटी घोषणा गर्न माओवादीलाई सकस
janaaastha.com · Sun Dec 12 16:45:35 GMT 2021
माओवादीको जारी प्रदेश सम्मेलनअन्तर्गत उपत्यका प्रदेश विशेष कमिटीको नेतृत्व चयनमा सकस देखिए पनि भर्खरै पदाधिकारी घोषणा गरिएको छ । लामो समयदेखिको रस्साकस्सीपछि पदाधिकारीसहित १ सय ४१ सदस्यीय कमिटी घोषणा गरिएको हो ।
ललितपुरको भैंसेपाटीस्थित क्वालिटी बैंक्वेटमा भएको बन्द सत्रमा जगत सिंखडाको अध्यक्षतामा सर्वसम्मत कमिटी बनाइएको छ । जसमा उपाध्यक्ष कृष्ण केसी,संगीता खड्का र प्रकाश पाण्डे छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)