लुम्बिनी मन्त्रिपरिषद् बैठक : स्वास्थ्य मन्त्री घिमिरे सरकारको प्रवक्ता नियुक्त
nepalpress.com · Mon Jun 08 12:54:09 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)