रास्वपा अर्घाखाँचीको सभापतिमा सीता पराजुली
baahrakhari.com · Mon Jun 08 12:54:24 GMT 2026

बुटवल । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन् ।
रास्वपा अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशनले पराजुलीको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो । उपसभापतिमा सहयोगी बिसी, सचिवमा चिरन पन्थी, सहसचिवमा लक्ष्मण भट्टराई चुनिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)