मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
nepalnews.com · Fri Oct 09 00:54:25 GMT 2026

दाङ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमही निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी छन्।
बिहीबार मन्त्री मेहतासहितको टोलीले निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)