११ दिनपछि जोडियो पोखरेबगर पुलको पहुँचमार्ग, शनिबारसम्म पूर्ण सञ्चालनको लक्ष्य
bishowkhabar.com · Fri Oct 09 00:53:53 GMT 2026

काठमाडौं – कालीगण्डकी नदीको बाढीले बगाएको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै बिहीबार साँझदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।
अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको करिब २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । पहुँचमार्ग बगाएपछि बेनी–जोमसोम–कोरला सडकमा यातायात आवागमन प्रभावित बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)