मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

ekantipur.com · Fri Jan 21 01:15:03 GMT 2022

चितवन — नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पहिरो हाटउन सुरु भएको छ । तर ठूलो पहिरो खसेका कारण बाटो खुल्न समय लाग्ने भरतपुरको डिभिजन सडक कार्यालयले जानकारी दिएकको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)