सुन प्रकरणः रेडी ट्रेडको गोदाममा छापा, एक पक्राउ
gorkhapatraonline.com · Wed Jul 26 22:21:44 GMT 2023
काठमाडौं, साउन १० गते।
राजस्व अनुसन्धान विभागको टोलीले बुधबार काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)