रहेनन् दिग्गज अभिनेता नाना पाटेकर
annapurnapost.com · Fri Oct 09 01:00:44 GMT 2026

७५ वर्षीय वरिष्ठ भारतीय अभिनेता नाना पाटेकरको गोवास्थित आफ्नै निवासमा बेहोस भएपछि अस्पताल लैजाने क्रममा हृदयघातका कारण निधन भएको हो ।
विकास पाण्डे/ दिल्ली : आफ्नो सशक्त अभिनयका लागि परिचित दिग्गज भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा गोवामा निधन भएको छ। भारतीय सिनेमाका सबैभन्दा चर्चित अनुहारहरूमध्येका एक पाटेकरले तीन वटा राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए। उनी जटिल तथा उग्र चरित्रको अभिनयका लागि चिनिन्थे। उनी मराठी भाषाको चलचित्र तथा रंगमञ्चका पनि प्रमुख कलाकार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)