शनिबार ईद उल फित्र
ekagaj.com · Fri Apr 21 16:11:22 GMT 2023
विराटनगर- इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद उल फित्र’ भोलि (शनिबार) हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना व्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ ।
एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहार बस्ने मुसलमान व्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)