कांग्रेस महाधिवेशन– मतदाता बिहानैदेखि लाइनमा, आजै गणता थाल्ने तयारी
setopati.com · Fri Oct 09 01:17:00 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन्।
मतदान बिहान ७ बजेदेखि सुरू हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)