सामुदायिक वनमा बोराभित्र महिलाको शव भेटियो
onlinekhabar.com · Fri Aug 07 11:48:41 GMT 2026

२२ साउन, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ सेल्फी रोड नजिक सामुदायिक एक महिलाको शव फेला परेको छ ।
वनमा सेतो बोराभित्र बाँधिएको अवस्थामा महिलाको शव भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)