पुँजीबजारको श्वेतपत्रः बुक बिल्डिङ विस्तारमा बोर्डले औंल्यायो पाँच चुनौती
corporatenepal.com · Fri Aug 07 11:54:38 GMT 2026

काठमाडौं । नेपालमा बुक बिल्डिङ विधिमा आईपीओ निष्काशन गर्ने मामिलामा योग्य संस्थागत खरिदकर्ताको धरातल अर्थात् आधार कमजोर देखिएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेत पत्र, २०८३’ यस्तो देखाइएको हो ।
पत्रमार्फत बोर्डले नेपालमा बुक बिल्डिङ विधि कार्यान्वयनमा गर्नु महत्वपूर्ण भए पनि कार्यान्वयनमा भने चुनौती देखाएको छ । हालसम्म नेपालमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमा आईपीओ ल्याएका छन् । अन्य केही सीमित पनि यसको तयारीमा छन् । तर, यसको व्यापक विस्तार भने भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)