समग्र सरकारी सेवाप्रवाह प्रभावित, प्रधानमन्त्री सत्तामै रमाउँदा !
nepalghatana.com · Wed Jul 06 16:34:00 GMT 2022
संविधान र लोकतन्त्रको रक्षा गर्न भन्दै अघिल्लो असारमा प्रधानमन्त्री देउवाको आलोचना बढ्न थालेको छ । प्रधानमन्त्री सत्तामै रमाउँदा विकासका काम, महंगी नियन्त्रण र सुशासनमा आशालाग्दो प्रगति छैन।
विभागीय मन्त्रीले मन्त्रालयका बारेमा बुझ्न नपाउँदै बिदा हुनुपर्ने श्रृङ्खला चल्दा एक बर्षको अवधिमा विकास खर्च ४१ प्रतिशतभन्दा बढि हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)