सामुन्द्रिक आँधीले भारतमा १२ जनाको मृत्यु, आँधीकाे गति प्रतिघन्टा १८५ किलाेमिटर
nepalwatch.com · Tue May 18 01:01:46 GMT 2021
सामुन्द्रिक आँधीले भारतमा १२ जनाको मृत्यु, आँधीकाे गति प्रतिघन्टा १८५ किलाेमिटर
अरब सागरमा विकसित शक्तिशाली सामुन्द्रिक आँधीले भारतमा ताण्डव मच्चाएकाे छ। प्रतिघन्टा १८५ किलाेमिटरसम्म चलेकाे आँधी र त्यससँगैकाे वर्षाले भारतमा १२ जनाकाे मृत्यु भएकाे छ। एक लाख ५ हजार जना विस्थापित भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)