एक वर्षमा लागुऔषधका ५ हजार ७९१ कसुर दर्ता
ratopati.com · Fri Aug 07 11:56:50 GMT 2026

काठमाडौँ। लागुऔषध सम्बन्धी कसुरका मुद्दा बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध सम्बन्धी ५ हजार ७९१ कसुर प्रहरी कार्यालयहरूमा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)