‘कय्ता तंम्ह नेवाः’ प्रथम
gorkhapatraonline.com · Fri Oct 09 01:27:01 GMT 2026

उपत्यकाव्यापी हास्यव्यङ्ग्य रङ्गमञ्च प्रतियोगितामा ‘कय्ता तंम्ह नेवाः’ (काँस हराएको नेवार) नाटकले प्रथम स्थान हासिल गरेको छ ।
मुनासःको आयोजनामा भएको नेपाल भाषा हास्यव्यङ्ग्य प्रतियोगितामा ‘थ्व छु जूगु ?’ (यो के भएको ?) नाटकले दोस्रो स्थान हासिल गरेको छ भने ‘इमर्जेन्सी श्राद्ध’ तेस्रो भएको छ । यस्तै ‘छन्तनं थथे याये यःला ?’ (तिमीलाई पनि यस्तो गर्न मन पर्छ ?) नाटकले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)