आईपीएल क्रिकेटमा बेङ्लाेरले लखनउलाई १८ रनले हरायो
Ujyaaloonline.com · Tue May 02 00:40:24 GMT 2023
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्लाेरले लखनउ सुपर जायन्ट्सलाई हराएको छ ।
लखनउ घरेलु मैदानमा बेङ्लाेरसँग १८ रनले पराजित भयो । बेङ्लाेरले दिएको १ सय २७ रनको मध्यम लक्ष्य पछ्याएको लखनउ १९ ओभर ५ बलमा १ सय ८ रनमा अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)