एटलेटिकोको नजर टोटनह्यामका कप्तान रोमेरोमा, छलफल चल्दै
ratopati.com · Fri Aug 07 12:05:46 GMT 2026
काठमाडौँ । स्पेनिस क्लब एटलेटिको म्याड्रिडले इङ्लिस प्रिमियर लिग क्लब टोटनह्याम हट्सपरका कप्तान क्रिस्टियन रोमेरोलाई अनुबन्ध गर्ने विषयमा आन्तरिक छलफल अघि बढाएको छ ।
अर्जेन्टिनाका २८ वर्षीय सेन्टर–ब्याक रोमेरोले गत अगस्टमा टोटनह्यामसँग चार वर्षको नयाँ सम्झौता गरेका थिए । तर, अहिले उनी यसै सिजन क्लब छाड्न सक्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)