अनलाइन स्क्यामिङमा परेका ८६० नेपालीको उद्धार, कम्बोडियामा ७६ जना अझै थुनामा
kendrabindu.com · Fri Aug 07 12:06:21 GMT 2026

काठमाडौं। परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहजरूपमा राहदानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले राहदानीको प्रणाली परिवर्तन लाइभ राहदानी आवेदन लिई राहदानी जारी गर्ने कार्य सुचारु भएको भन्दै सहजरूपमा राहदानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)